नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु,

एटुजेड समाचार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट  २४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकैदिन २४६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बिगत २४ घण्टामा ७ हजार ९८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्  भने ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू