चितवन – चितवनमा आज एकैदिन कोरोना भाईरस संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यलय चितवनले दिएको जानाकारी अनुसार पछील्लो चौबिस घण्टामा चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना, भरतपुर अस्पतालमा २ जना र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २ जना गरी १५ जना संक्रमितको मृत्यु भएको हो ।