चितवनको राप्तीमा लागुऔषध गाँजासहित एक युवक पक्राउ

एटुजेड समाचार

चितवन – चितवनको राप्तीमा लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । प्रहरीले राप्ती नगरपालिका वडा नम्बर १ दुविचौर झ्याललाचौरमा डेरा भाडामा लिई बस्ने शिखर प्रजालाई पक्राउ गरेको हो ।

आफनो डेराकोठामा गाँजा संचय गरी राखी बिक्री बितरण गर्ने गरेको सुचना आएपछी प्रहरिले उसलाई पक्राउ गरी उसको साथबाट गाँजा जस्तो देखीने ९०० ग्राम फेला पारी थप अनुसन्धान अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू