जे.पि युवा क्लबको आयोजनामा भोली राप्ती नगरपालिकामा रक्तदान कार्यक्रम हुने

एटुजेड समाचार

चितवन – जे.पि. युवा क्लबको आयोजनामा भोली (सोमबार) राप्ती नगरपालिकामा रक्तदान कार्यक्रम हुने भएको छ । क्लबले राप्ती नगरपालिकाका प्रत्यक वडाका चोक चोकमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण रगतको अभाव हुँदै गएको भन्दै स्वास्थ्य मापदण्ड पूरा गरि सुबिधा सम्पन्न प्रदेशिक रक्तसञ्चार केन्द्र भरतपुरको एम्बुलेन्समा एक पटकमा २ जनाले रक्तदान गर्ने गरि सामाजिक दुरि कायम गरि सुरक्षित साथ रक्तदान गर्न लागिएको जे.पी. युवा क्लबका अध्यक्ष अबिप कंडेलले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु