कोरोनाका कारण राप्रपाको महाधिवेशन स्थगित

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका अध्यक्षसहित पार्टीको शीर्षस्थ नेताहरुको आज काठमाडौमा बसेको बैठकले कोभिड(१९ का कारण मुलुकभर स्वास्थ्य संकट उत्पन्न भएपछि यस अघि जेठ २२ देखि २५ गते सम्म काठमाडौमा हुने भनिएको महाधिवेशन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय भएको राप्रपा केन्द्रीय कार्यालयद्वारा शनिवार जारी विज्ञप्तिमा जनाईएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू