नेपालमा आज एकै दिन ६,१३५ जनाले जिते कोरोना

एटुजेड समाचार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाले कोरोना जितेका छन् ।याेसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेकाे मन्त्रालयले जनाएकाे हो ।

त्यस्तै आज थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएकासँगै नेपालमा काेराेना संक्रमितको सङ्ख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेकाे छ । आज नै २ सय ३ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ४ हजार ६ सय ६९ पुगेकाे छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु