एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

एटुजेड समाचार

काठमाडौं – सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। यसका लागि सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।

देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल घोषणा गर्नेगरी सिफारिस गरेको हो। यस्तै संसदको विशेष अधिवेशन अन्तको ड्राफ्ट पनि तयार भएको बताइएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू