नेपालमा एकैदिन थपिए ८,६५९ संक्रमित, ५८ जनाको मृत्‍यु, १,९९३ संक्रमणमुक्त

एटुजेड समाचार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाबाट ५८ जनाको मृत्‍यु भएको छ भने १ हजार ९ सय ९३ जना संक्रमण मुक्त भएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु