चितवनमा आज एकैदिन ४ कोरोना संक्रमितको मृत्‍यु

एटुजेड समाचार

चितवन – चितवनमा आज एकै दिन थप ४ जना कोरोना भाईरस संक्रमितको मृत्‍यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज (सिएमसी) मा ३ जना र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) मा १ जनाको मृत्यु भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु