गुल्मीमा डढेलोमा परेर बालिकाको मृत्यु

एटुजेड समाचार

बुटवल – गुल्मीमा आगोले जलेर एक बालिकाको जलेर मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–७, वाग्लेकी ९ वर्षीया संगीता परियारको घर नजिकैको धारा खोली बले सल्ला सामुदायिक वनमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।

उनी खोलाबाट नुहाएर आउनेक्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु