दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दुर्घटना भएको हो। दुर्घटनामा ४ जना घाइते भएका छन्
मृत्यु हुनेमा जीप चालक चालक नाथ, शैल्यशिखर नगरपालिका-८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन्।
घाइतेहरूको अवस्था गम्भीर रहेको सिंहले जानकारी दिए। फाइल फोटो