भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा पाठक

एटुजेड समाचार

चितवन – भूमि समस्या समाधान आयोग चितवनको अध्यक्षमा यादव पाठक नियुक्त भएका छन । आयोगले आज (सोमबार) पाठकलाई चितवनको अध्यक्षमा नियुक्त गरेको हो ।

आयोगको चितवन जिल्ला सदस्यहरुमा महादेवी खतिवडा र शान्तराज आचार्य नियुक्त भएका छन् । आयोगले आज सोमबार सबै जिल्लाका अध्यक्षहरुको टुङ्गो लगाएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू