चितवनमा चिसो बढ्यो, बिहानैबाट बाक्लो हुस्सु

एटुजेड समाचार

चितवन – चितवनमा आज (सोमबार) बिहानैबाट बाक्लो हुस्सु र कुहिरो लागेको छ । बिहानैबाट चितवनको भरतपुर, नारायणगढलगयातका क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ ।

हुस्सु र कुहिरोका कारण चितवनमा आज अन्य दिनको तुलनामा चिसो बढेको छ । भरतपुरमा आज बिहानको न्युनतम तामक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोको कारण चितवनको जनजीवन प्रभावित भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु