मतपत्र च्यात्नेलाई प्रधानमन्त्रीको कायक्रम बहिस्कार गर्ने हैसियत कसले दियो : पौडेल

एटुजेड समाचार

चितवन – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेकोप्रति आक्रोश पोखेका छन् । आज (शनिबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मेयर दाहालप्रति आक्रोश पोखेका हुन् ।

“आज मतपत्र च्यात्नेहरु प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेर बसेका छन् उनले भने, प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने हैसियत कसले दियो ?”

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू