चितवनमा प्रधानमन्त्री ओलिलाई कालो बेलुन उडाएर विरोध

एटुजेड समाचार

चितवन – चितवनमा प्रधानमन्त्री ओलिलाई कालो बेलुन उडाएर बिरोध गरिएको छ । भरतपुर विमान्स्थलमा प्रधानमन्त्री ओलि सवार हेलिकप्टर ल्यान्ड भएसगै प्रतिगमन मुर्दाबाद लेखिएको ब्यानर सहितको कालो बेलुन उडाएर बिरोध गरिएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू