जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत कक्षका लागि पुस्तक हस्तान्तरण

एटुजेड समाचार

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत कक्षमा पुस्तक हस्तान्तरण गरिएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाले १६ औं स्थापना दिवसको अवसरमा आज (मंगलवार) प्रहरी हिरासत कक्षका लागि पुस्तक हस्तान्तरण गरेको हो ।

Image may contain: one or more people, text that says 'ििमा्माच नेपाल पुस्तक तथा स्टेशनरी त्यवसायी महासंघ Stationery Business FNBSB) ညর Federationof जिल्ला शाखा, चितवन स्था.: १६ औ महासंघ स्थापना २०६३ दिवसको अवसरमा हिरासत कक्षमा पुस्तक हस्तान्तरण कार्यक्रम मिति २०७७ स्थान जिल्ला प्रहरी कार्यालय, भरतपुर, चितवन 2021/01/1216:18'

संस्थाले ४१३ वटा विभिन्न विधाका पुस्तक जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष उधोग बिक्रम बानियाले प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई पुस्तकहरु हस्तान्तरण गरेका हुन् ।

Image may contain: 2 people, people sitting and indoor

हिरासतमा रहेका व्यक्तिहरुलाई समय व्यवस्थापन गर्न सहज होस् भन्ने उद्दस्यले साहित्य, कानुन र अन्य विभिन्न विधाका पुस्तकहरू छनौट गरी हस्तान्तरण गरीएको अध्यक्ष बानियाले बताए ।

Image may contain: 4 people, indoor

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु