माघ १ गते सार्वजनिक बिदा
चितवन – गृह मन्त्रालयले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्रालयका महासचिव चत्रबहादुर बुढाले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै माघे संक्रान्ती माघी पर्वको उपलक्ष्यमा १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् । मन्त्रीपरिषद्को २६ गतेको निर्णय अनुसार माघ १ गते सार्वजनिक विदा दिइएको गृहले जनाएको छ ।
तपाइँको प्रतिक्रिया