चितवन – चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरुष घाईते भएका छन् । घाईते हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ११ का ४५ बर्षिय फुल बहादुर तामाङ रहेका छन् ।
शुक्रबार राती ९:४५ बजेको समयमा तामाङलाई घर नजिकै आफ्नै खेतमा एक्कासी गैडाले आक्रमण गर्दा गंभिर घाइते भई उपचारको लागी भरतपुर अस्पताल ल्याइएको प्रहरिले जनाएको छ ।
फाईल तस्विर