भरतपुरमा थपिए ५ जना कोरोना संक्रमण

एटुजेड समाचार

चितवन – भरतपुरका थप ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै ५ जना रहेका छ्न् । उनीहरुको उमेर ३० देखी ४२ वर्ष समुहका रहेका छन् ।

No photo description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू