चितवन – भरतपुरका थप ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छ्न् । उनीहरुको उमेर २२ देखी ६९ वर्ष समुहका रहेका छन् ।
तपाइँको प्रतिक्रिया