राजदूत डा.खतिवडाले लिए शपथ A2z Samachar ९ पुष २०७७, बिहीबार १७:३९ प्रकाशित काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो । तपाइँको प्रतिक्रिया ताजा अपडेट भरतपुर महानगरद्वारा स्थानीय विद्यालयहरुलाई किनेर उपहार नदिन आग्रह बसाइँसराइको समस्या विकराल बन्यो, समाधान गर्नुपर्छ : मन्त्री बस्नेत झापाबाट साढे २ अर्बको चिया भारत निर्यात सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता धनुषामा एउटै मञ्चमा १७ मिनेटमा १३ जोडीले गरे बिना दाइजो विवाह घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै जुम्लाको तिला गाउँपालिका आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले बाटैबाट फर्कायो, काठमाडौं पस्न रोक संबन्धित समाचारहरु भरतपुर महानगरद्वारा स्थानीय विद्यालयहरुलाई किनेर उपहार नदिन आग्रह बसाइँसराइको समस्या विकराल बन्यो, समाधान गर्नुपर्छ : मन्त्री बस्नेत झापाबाट साढे २ अर्बको चिया भारत निर्यात सिंहदरबारमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता धनुषामा एउटै मञ्चमा १७ मिनेटमा १३ जोडीले गरे बिना दाइजो विवाह घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै जुम्लाको तिला गाउँपालिका
तपाइँको प्रतिक्रिया