संसद विघटनविरुद्ध कांग्रेसले मंसिर १३ गते देशैभर प्रदर्शन गर्ने
काठमाडौं – संसद विघटनविरुद्ध नेपाली कांग्रेसले मंसिर १३ गते देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ । आज (बिहीबार) दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित कांग्रेसले यहीँ पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए ।
तपाइँको प्रतिक्रिया