चितवनका थप ८ जनामा कोरोना संक्रमण

एटुजेड समाचार

चितवन – चितवनमा थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ४ जना रहेका छ्न् । माडी नगरपालिकाका ३ जना र रत्ननगरनगरपालिकाका १ जना रहेका छन् । उनीहरुको उमेर १७ देखी ४९ वर्ष समुहका रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू