केपी ओलीलाई अध्यक्ष पदबाट हटाइएको प्रचण्ड–माधव समूहको घोषणा
A2z Samachar
७ पुष २०७७, मंगलवार १७:०७ प्रकाशित
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाइएको घोषणा गरिएको छ । ओलीलाई हटाउनेगरी भएको निर्णयमा ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको बताइएको छ ।
तपाइँको प्रतिक्रिया