भरतपुरका ९ सहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि
A2z Samachar
१२ मंसिर २०७७, शुक्रबार २२:१५ प्रकाशित
भरतपुर – भरतपुरका ९ जनासहित थप १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुरका ९ जना र अन्य जिल्लाका १ जनालाई कोरोना देखिएको हो ।
संक्रमित हुनेहरुमा भरतपुरका ९ जना र धादिङका १ जना रहेका छ्न् । उनिहरुको उमेर २३ देखी ५६ वर्ष समुहका रहेका छन् ।
तपाइँको प्रतिक्रिया