थप १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७ हजार नाघ्यो

एटुजेड समाचार

काठमाडौँ –  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १,०५७ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ । आज १२ हजार २ सय ५ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित २० हजार ८ सय ९१ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ५ हजार ४ सय २८ जना रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु