काठमाडौँ उपत्यकामा एकैदिन थपिए ७२४ संक्रमित

एटुजेड समाचार

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ। आज देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु