काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिए

एटुजेड समाचार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू