काठमाडौं – हिमाल आरोही आङरिता शेर्पाको सोमबार निधन भएको छ। उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।
उनको ७२ बर्ष को उमेरमा निधन भएको हो।बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।

