कोरोनाबाट थप ९ जनाको मृत्‍यु, मृतकको संख्या २८० पुग्यो

एटुजेड समाचार

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

यो संगै नेपालमा आज सम्म मृत्‍यु हुनेको संख्या २८० पुगेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु