मछिन्द्रनाथको रथ तान्ने युवा र प्रहरीबीच झडप, केही सेल अश्रुग्यास प्रहार

एटुजेड समाचार

ललितपुर – ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने युवाहरु र प्रहरीबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए ।

त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले पनि तनाव कायमै छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु