कैलाली- अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ ।
अहिलेसम्म ४ जनाको शव भेटिएको र १९ जना बेपत्ता भएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताउनुभयो ।

प्रहरी घटनास्थलमा पुग्दै छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

भरतपुर-१०, चितवन
दर्ता प्रमाण पत्र नंः१९३०/०७६-०७७
सम्पर्क
०५६-५२८८१४
ई-मेल
a2zsamachar2075@gmail.com
अध्यक्ष
किशोर चन्द्र सापकोटा (९८५५०६०९२४)
संस्थापक
रवि अधिकारी
प्रधान सम्पादक
सूर्यप्रकाश कँडेल
सम्पादक
प्रतीक्षा शर्मा
मिडिया प्रोडक्सन इन्चार्ज
विशाल सापकोटा
डेस्क इन्चार्ज
अस्मिता पराजुली
सम्वाददाता
प्रेम प्र. सापकोटा
पुजा सापकोटा
बजार प्रतिनिधि
सुनिल सापकोटा
Designed & Developed By: WEBSOFTNEPAL