नेपालमा कोरोना संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु

एटुजेड समाचार

काभ्रे – नेपालमा थप १ कोरोना संक्रमितको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा धुलिखेल अस्पतालमा उपचारको क्रममा ९८ वर्षीय वृद्धको मृत्यु भएको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार ति वृद्धमा स्वासप्रश्वास, छाती तथा घाँटीमा समस्या रहेको थियो । प्लाज्मा थेरापी उपचारको क्रममा वृद्धलाई समयमै रगत नपाएका कारण मृत्‍यु भएको हो । योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

 

फाईल तस्विर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु