नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण

एटुजेड समाचार

चितवन – नवलपरासी (बर्दाघाट पुर्व सुस्ता)का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा विनय त्रिवेणी गाउँपालिका  ६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु