काठमाडौं – प्रदेश २ मा सोमबार मात्र २१६ जनाको स्वाब संकलन गरिएको छ । प्रदेश २ को सामाजिक सुरक्षा मन्त्रालयले आजको प्रेस बिफिङमा यसबारे जानकारी दिएको छ ।
अहिले बाराका निजगढ र कलैयामा ३५ जनाको नमुना संकलन गरिएको छ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक सय ३१ जना रहेको बताईएको छ ।
तपाइँको प्रतिक्रिया