‘सरकार तुइन व्यवस्थापनमा सफल भएको छ’ : राष्ट्रपति भण्डारी
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले लिएको तुइन विस्थापनको कार्य पुरा भएको बताएकी छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसो भनेकी हुन् । समृद्ध नेपाललाई सुखी नेपालको सफल पार्नका लागि रोजगारी मुलुक क्षेत्रमा लगानी गर्नुको साथै फजुल खर्च कटौती गर्ने बताउँदै उनले भ्रष्टाचार नियन्त्रण गर्नुको साथै सुशासन कायम गर्नुपर्ने कुरामा जोड दिइएकी छिन् ।
तपाइँको प्रतिक्रिया