उदयपुरका २५ वर्षीय युवा कोरोना निको भएर घर फर्के

एटुजेड समाचार

काठमाडौं – कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित उदयपुरका २५ वर्षीय युवा निको भएर घर फर्केका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि २७ औँ दिनमा युवकको डिस्चार्ज भएको जानकारी दिए।

यी युवक डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको नेपालमा संख्या ३६ पुगेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु