संघीय संसदको महासचिवमा डा.गौतम

एटुजेड समाचार

काठमाडौं – संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई सोमबार नियुक्त संघीय संसदको महासचिवमा नियुक्त गरेकी हुन् ।

गौतमलाई महासचिवमा नियुक्तिका लागि सोमबार नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सिफारिस गरेका थिए । कास्की निवासी गौतम संघीय संसदको सचिवालयमा सचिव पदमा कार्यरत थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु