चितवन – अबरुद्ध नारायणगढ– मुग्लिन सडक खण्ड एक तर्फी संचालनमा आएको छ । आज विहान साढे १० बजेतिर इच्छाकामना गाउँपालिका ६ जलबिरेमा खसेको पहिरोले बिच सडकमै पहिरो संगै रुख खस्दा बाटो अबरुद्ध भएको सडक एक तर्फी सन्चालनमा आएको हो
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम भईसकेको छ । ठुलो पहिरो गएकाले सडक पूर्ण रुपमा सुचारु गर्न समय लाग्ने छ ।