पहिरोको कारण नारायणगढ मुग्लिन सडक अबरुद्ध  

एटुजेड समाचार

चितवन – नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । बर्षाको कारण इच्छाकामना गाउँपालिका ६ मा पहिरो खसेकोले सडल अबरुद्ध भएको इलाका प्रहरी कार्यलय मुग्लिनले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बाटो दुबैतर्फी रुपमा बन्द भएको छ । अहिले पहिरो हटाउने काम भईरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू