चैत ९ देखि सबै हवाई उडान स्थगित
काठमाडौं – सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देपिख १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने बताए । त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया