१० गतेदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन बन्द

काठमाडौं – सरकारले मुलुकभर लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गरेको छ। कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गतेसम्म लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको सावधानीका लागि सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे।
तपाइँको प्रतिक्रिया