काठमाडौंको सानोभर्याङबाट १० लाख थान मास्कसहित १ जना पक्राउ

काठमाडौँ – मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले काठमाडौंको सानो भर्यााङबाट १० लाख थान मास्क बरामद गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार मास्क बरामद गरेको हो ।
पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने रहेका छन् । यसअघि शनिबार आइतबार र सोमबार पनि प्रहरीले १० लाख बढी मास्क बरामद गरेको थियो ।
तपाइँको प्रतिक्रिया