प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालियो

काठमाडौँ – स्वास्थ्य परिक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीको पेटबाट स्टेन्ट निकालिएको छ।गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेका थिए।
अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्राध्यापक डा. उत्तमकुमार शर्माले प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट आज झिकिएको जानकारी दिए।
तपाइँको प्रतिक्रिया