काेराेनाकाे कारण माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप स्थगित

एटुजेड समाचार

काठमाडौं – कोरोना भाईरसले गर्दा नेपाल तेक्वान्दो सङ्घले ‘माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ स्थगित गरेको छ ।

बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैत १९ देखि २३ गतेसम्म हुने प्रतियोगिता कोरोना भाइरसको कारण स्थगित गरिएको सङ्घले बताएको हाे ।अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतियोगिता स्थगित गरिएको र सङ्घले अनुकूल परिस्थितीलाई हेरेर प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु