आज सुनको मूल्य ८ सयले घट्यो

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनमा ८ सयले घटेको छ । बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला ८१ हजार ५ सय कायम भएको हो ।
यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी भने बुधवारको प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया