यस्तो देखियो आँचल र उदिपको जोडी (फोटोफिचर)

एटुजेड समाचार

चितवन – अहिलेकी चर्चित अभिनेत्री आँचल शर्मा भोली (बिहिबार) विवाह बन्धनमा बाँधिदैछिन् । आँचल भोली आफ्नो प्रेमी उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनिहरुको विवाह काठमाडौंको हुनेछ । आँचल र उदिपबीच फाल्गुन १२ गते इन्गेजमेन्‍ट भएको थियो । झण्डै डेढ बर्ष लामो प्रेम सम्बन्धपछी उनिहरुले विवाह गर्न लागेका हुन् ।

तस्बिरमा हेर्नुहोस् आँचल र उदिपको जोडी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु