प्रधानमन्त्री ओली र मिर्गौला दान गर्ने संग्रौलाबीच भेट

एटुजेड समाचार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाबीच बुधबार भेट भएको छ । आज भएको भेटमा दुबैबीच केहीबेर कुराकानी भएको थियो ।

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा पहिलो व्यक्ती हुन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार केही बेरमा समीक्षाको डिस्चार्ज हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु