गोकुल बाँस्कोटाको घर नजिकै शक्तिशाली विष्फोट A2z Samachar २८ फाल्गुन २०७६, बुधबार ०८:११ प्रकाशित काठमाडौं – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ। निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घर नजिकै शक्तिशाली विष्फोट भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन । तपाइँको प्रतिक्रिया ताजा अपडेट चितवनको मनाइयो १९ औँ राष्ट्रिय धान दिवस रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने कोसी ब्यारेजमा रातो बत्ती बालियो नारायणगढ–मुग्लिन सडक : १७ ठाउँमा पहिरोको उच्च जोखिम हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध चट्याङ लागेर २८ वर्षीया युवतीको मृत्यु संबन्धित समाचारहरु चितवनको मनाइयो १९ औँ राष्ट्रिय धान दिवस रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने कोसी ब्यारेजमा रातो बत्ती बालियो नारायणगढ–मुग्लिन सडक : १७ ठाउँमा पहिरोको उच्च जोखिम हराउँदै गयो रोपाइँको मौलिकता : सुनिनै छोडे असारे भाका हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध
तपाइँको प्रतिक्रिया