सफल मिर्गौला प्रत्यारोपण पछी प्रधानमन्त्री ओलीलाई आइसीयूमा सारियो
A2z Samachar
२१ फाल्गुन २०७६, बुधबार १६:१९ प्रकाशित
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।आज चार घण्टा लगाएर त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको हो । उनको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् । मिर्गौला प्रत्यारोपण लगत्तै प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ ।
तपाइँको प्रतिक्रिया